FAQs Complain Problems

माडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Read More

आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम

Read More

माडी गाउँपालकिाका कर्मचारी

Read More

स्टाफ पिकनिक २०८२

Read More

नयाँ कर्मचारीलाई स्वागत

Read More

माडी अध्यक्ष कप तथा शैक्षिक मेला २०७६

Read More

आ.व. २०८०/०८० को नीति तथा कार्यक्रम

Read More

सार्वजनिक सुनुवाई कार्यक्रम २०७९

Read More

माडी गाउँ पालिकाको संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश  अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको माडी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध माडी नदिको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र घर्तीगाउँँ मा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी २७ कि.मि. उत्तरी पश्चिम भागमा अवस्थिती रहेको छ । छ वटा वडाहरु रहेका ( घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ ) यस गाँउपालिकाको क्षेत्रफल १२९.०५ वर्ग कि.मि.  र जनसंख्या २३४६४ रहेको छ । साविकका ५ वटा गाँउ विकास समितिहरु मिलाइएर बनेको यस माडी गाँउपालिकाको पूर्वमा  रोल्पा नगरपालिका र पश्चिममा  गंगादेब गाउँपालिका, उत्तरमा परिवर्तन गाँउपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका रहेक छन ।

हावापानी  समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २७०० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस माडी गाउँपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । बसोबास यस माडी गाउँपालिकामा प्राय जसो मगर समुदायको बाहुल्यता रहेको छ यस वाहेक क्षेत्री, गुरुङ दलित समुदायको पनि बसोवास रहेको छ ।   संस्कृती  मगर समुदायको वसोवासको वाहुल्यता भएता पनी अन्य जाति क्षेत्री दलित, गुरुङ आदी जातजातीको पनि बसोबास रहेको छ । यहाँको मानिसहरु मगर खाम भाषा वोल्ने, तथा मगर संस्कति रहन सहनलाई अपनाएको देखिन्छ ।   यस गाउँपालिकामा पर्ने पाँच वटा गा.वि.स. घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ समेतलाई मिलाएर अहिलेको माडी गाउँँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ ।

 

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत

जानकारी

Pages

//