"कृषि,पशुपंक्षी ,जडिबुटि र दिगो पूर्वाधार, समृद्ध माडीको आधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
गैर सरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
प्रमुख प्रशासकीयद्धारा तोक लगाउने १) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्य समिति गठनको निर्णय प्रतिलिपि
.. उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र सामाजिक विकाश शाखा सोही दिन,वा बढीमा ३ दिनभित्र गणेश गौतम - In-person सामाजिक विकाश शाखा तोक आदेश
राजस्व दाखिला
प्रशासन शाखा