FAQs Complain Problems

बसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष। वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय। सा.सु भत्ता बुझ्ने व्यक्तिकाे हकमा गा.पा काे कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) । २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । ३. मुलीको ना.प्र.पत्र । ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज । ५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र ।

जन प्रतिनिधि