FAQs Complain Problems

अब तपाई कै गाउँ घरमा दर्ता शिविर आउदै छ । जन्म, मृत्यु, बसाइँसराइ, बिवाह, सम्बन्ध बिच्छेद, र सामाजिक सुरक्षा भत्ता को लागि अहिलेसम्म दर्ता गर्नु भएको छैन भने बैशाखमा हुने दर्ता शिविरमा आएर तुरुन्त गर्नुस । दर्ता शिविर मा शुल्क लाग्ने छैन ।

आर्थिक वर्ष: