FAQs Complain Problems

भेटाएको सम्मानहरु हस्तान्तरण गरियो।

माडी गाउँपालिका रोल्पामा कार्यरत कर्मचारी दिलिप घर्तिमगरले लिवाङबाट घर्तिगाउँ फर्किने क्रममा रु ३०,०००/- (तीस हजार) नगदसहित केही कागजात भएको झोला भेटाएको सम्मानहरु माडी २ दोबाटो वस्ने निर्मला खड्कालाई हस्तान्तरण गरियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि